कांग्रेस र एमालेबीच सरकार सञ्चालनमा समस्या छैन- गृहमन्त्री लेखक

सप्तरी । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा … पूरा पढ्नुहोस् »