काग्रेसले बोलायो कार्यसमितिको आकस्मिक बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक असार ४ गते बुधबार बस्ने गरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »