काठमाडौँ क्षेत्र नं १ मा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने थालिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिएको हो । … पूरा पढ्नुहोस् »