काठमाडौंका २ सय ६४ ठाउँमा बस बिसौनी बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्न २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने तयारी गरेको छ। यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड रूपैयाँ बजेट विनियोजन … पूरा पढ्नुहोस् »