काठमाडौंमा माओवादीको खबरदारी जुलुस

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी जुलुस निकालेको छ । बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा … पूरा पढ्नुहोस् »