पूर्वमन्त्री अधिकारीविरूद्ध मुद्दा नचल्ने,११ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा सरकारी वकिलले ५ वटा मुख्य आधार लिएको बताएको छ । जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले … पूरा पढ्नुहोस् »