काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । देशका केही भूभागमा आज पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र … पूरा पढ्नुहोस् »