काठमाडौंमा यस वर्षकै आजसम्मको न्यून तापक्रम

काठमाडौं । काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको काठमाडौंको अहिलेसम्मको न्यून तापक्रम हो । यसअघि यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम … पूरा पढ्नुहोस् »