काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको … पूरा पढ्नुहोस् »