कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौँ । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे.१च ४४१२ … पूरा पढ्नुहोस् »