कीर्तिपुरमा ६ वडाको मतगणना सकिँदा कांग्रेसको निरन्तर अग्रता
काठमाडौं । कीर्तिपुर नगरपालिकामा ६ वटा वडाको मतगणना सकिएको छ । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका कृष्णमान डंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् । … पूरा पढ्नुहोस् »