केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सर्वोच्च अदालतले मदिरा … पूरा पढ्नुहोस् »