दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको १ लाख ५६ हजार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड … पूरा पढ्नुहोस् »

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री-मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, गृहमन्त्रीको सम्पत्ति विवरण

काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका … पूरा पढ्नुहोस् »

इलाम -२ मत गणना: नेपाली कांग्रेसको अग्रता कायम

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । हाल सम्मको विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि … पूरा पढ्नुहोस् »

एनसेलको शेयर खरिद-बिक्री स्वाभाविक नभएको प्रधानमन्त्री प्रचण्डको दाबि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिदबिक्री स्वाभाविक नभएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका उनले एनसेलको शेयर किनबेचका क्रममा … पूरा पढ्नुहोस् »