कोरोना महामारीपछि नेपाल–थाइल्याण्ड सम्बन्ध विस्तारका आयाम

गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालका राजदूत बैंकक । विश्वव्यापी कोरोना सङ्क्रमणपछि विकसित विश्व परिवेशमा नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई नयाँ ढङ्गबाट थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सरकार र जनस्तरबाट पहल … पूरा पढ्नुहोस् »