कोसी प्रदेशको नामाकरण माओवादीको द्वैध चरित्र, पहिले पक्षमा भोटिङ, अहिले आन्दोलनमा साथ
काठमाडौं । कोसी प्रदेशको नामाकरणमा सत्तारुढ माओवादी केन्द्रको दोहोरो चरित्र देखिएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नामाकरणका बेला कोसीको पक्षमा भोटिङ गरेको माओवादीले अहिले सडक आन्दोलनमा साथ दिँदै आएको … पूरा पढ्नुहोस् »