क्रिकेटर अविनाशले गरे प्रेमिका प्रतिज्ञासँग ‘इन्गेजमेन्ट’

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन् ।केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निजी निवासमा इन्गेजमेन्ट … पूरा पढ्नुहोस् »