खानेपानीमन्त्री यादवको नयाँ कार्यकक्ष सञ्चालन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको आजबाट नयाँ कार्यकक्ष सञ्चालनमा ल्याइएको छ । शनिबार बिहान खानेपानी मन्त्रालयमा बिद्युत सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेर पूर्ण रुपमा क्षति पुगेको थियो … पूरा पढ्नुहोस् »