खुशी र दुःख

बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?किनिदिन्छु दुःख सबका को बेचिदिन्छ ?ढुङ्गालाई देउता भनी मान्छे पुजी हिड्छ !भिजेका ति परेलीलाई कस्ले पुछी दिन्छ ?बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?किनिदिन्छु दुःख सबका … पूरा पढ्नुहोस् »