गएरातिदेखिको लगातारका वर्षाका कारण उपत्यकाका तिनैवटा जिल्ला जलमग्न

काठमाडौँ । गएरातिदेखिको लगातारका वर्षाका कारण उपत्यकाका तिनैवटा जिल्ला जलमग्न बनेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको हो । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा … पूरा पढ्नुहोस् »