गण्डकीका शून्य दशमलव पाँच प्रतिशत घरमा मात्रै विद्युतीकरण बाँकी

काठमाडौँ । गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पु¥याउन बाँकी रहेको बताइएको छ । गण्डकी प्रदेशको … पूरा पढ्नुहोस् »