गरिमा विकास बैंकको नयाँ शाखा स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा
काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका … पूरा पढ्नुहोस् »