सानेपामा पुगे एमाले नेताहरू, गरे कांग्रेस कार्यालयको अवलोकन

ललितपुर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर आज अवलोकन गरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्षहरू गुरु … पूरा पढ्नुहोस् »