गल्फ लुब्रिकेन्टका चैनपुर र झापामा दुई नयाँ शोरुम

काठमाण्डौं । नेपाल ल्युब आयल लिमिटेडले पूर्वी पहाडी दुई जिल्लामा गल्फ लुब्रिकेन्टका दुई नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले संखुवासभा जिल्लाको चैनपुर र झापा जिल्लाको बिर्तामोडमा दुई नयाँ शोरुमको … पूरा पढ्नुहोस् »