गीतकार थापालाई १ लाखसहित लाइफटाइम एचिभमेन्ट अवार्ड
काठमाण्डौं । १५ औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ। राष्ट्रिय नाचघरमा आयोजित समारोहमा विभिन्न संगीतकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो। विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ मा नगद १ … पूरा पढ्नुहोस् »