पाथीभरा केबुलकार विवादबारे गृहमन्त्रीले तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा केबुलकारको विषयमा बढेको विवादले सिर्जना भएको तनाव कम गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् । गृहमन्त्री लेखकले मंगलबार ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका सांसदहरुसँग छलफल … पूरा पढ्नुहोस् »