गैरकानुनी रुपमा अमेरिका बस्ने भारतीयहरूलाई फर्काउन भारत तयार
काठमाडौँ । भारतका विदेश मन्त्री एस. जयशंकरले गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका भारतीयहरूलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् । भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ … पूरा पढ्नुहोस् »