गोलकिपर बुफोन र प्रधानमन्त्री ओली बिच भेटवार्ता

काठमाडौं। इटालियन गोलकिपर जियान लुइगी बुफोनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । केपी ओली कप फुटबल प्रतियोगितामा सहभागी हुन आइतबार नेपाल आइपुगेका बुफोनले सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासमा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »