ग्लोबल आइएमईको अनलाइन भिडियो मार्फत खाता खोल्ने सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको शुरुवात गरेको छ । यो सेवाको शुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी … पूरा पढ्नुहोस् »