ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको र दक्षिण कोरिया सरकारको स्वीकृतिका लागि पर्खिरहेको बताएको छ । बैंकले … पूरा पढ्नुहोस् »