ग्लोबल आइएमई र बिओकेबीच मर्जर हुने अन्तिम सम्झौतामा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनको लागि अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ … पूरा पढ्नुहोस् »