ग्लोबल आईएमई बैंकको प्लास्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लास्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका … पूरा पढ्नुहोस् »