चन्द्रागिरी हिल्सको सम्पूर्ण व्यवसायिक गतिविधि पुनःसुचारु

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीपश्चात बन्द अवस्थामा रहेको चन्द्रागिरी हिल्स लिमिटेडले पुनः सम्पूर्ण व्यवसायिक गतिविधि सञ्चालनमा ल्याएको छ । कम्पनीले … पूरा पढ्नुहोस् »