चन्द्रागिरी हिल्सको साधारण सभा पुस २१ गते

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट परिसरमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »