चार महिनामा चार खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ … पूरा पढ्नुहोस् »