चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ … पूरा पढ्नुहोस् »