जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा घिमिरे
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दिपक कुँवर र … पूरा पढ्नुहोस् »