जनतालाई सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ- प्रधानमन्त्री
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन् । आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले … पूरा पढ्नुहोस् »