जहाज दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन
काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको … पूरा पढ्नुहोस् »