जारी खेलमा नेपालका लागि पाँचौं र छैटौं विकेट सन्दीपले लिए

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा ओमानविरुद्ध नेपालका लागि पाँचौं र छैटौं विकेट सन्दीप लामिछानेले लिएका छन् । लामिछानेले १४ औं ओभरको पहिलो र दोस्रो बलमै विकेट लिएका थिए … पूरा पढ्नुहोस् »