जीवनमा कुनै एउटा मात्र आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै ‘राजीनामा दिनेछु : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्र आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै ‘राजीनामा दिने बताएका छन् । शनिबार (जेठ १०) साँझ सिंहदरबारमा सञ्चारकर्मीसँग उनले यस्तो घोषणा गरेका … पूरा पढ्नुहोस् »