जुनसुकै ब्रान्डको गाडीसँग टाटा गाडी साट्ने ‘कलरफुल एक्स्चेन्ज’ ६ चैतसम्म
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले सञ्चालन गरिरहेको ‘कलरफुल एक्स्चेन्ज’ बुधबारसम्म जारी रहने छ । एक्स्चेन्ज कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडी टाटाका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडी … पूरा पढ्नुहोस् »