जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्छु: अध्यक्ष प्रचण्ड

काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेट गरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो । … पूरा पढ्नुहोस् »