ज्योति विकास बैंकका ग्राहकलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले र सिग्मा डायग्नोस्टिक प्रयोगशालाबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा … पूरा पढ्नुहोस् »