ज्योति विकास बैंकका ग्राहकलाई स्काई वाकमा २० प्रतिशतसम्म छुट
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई ‘स्काईवाक नेपाल’ मा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काईवाक नेपाल’ मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो … पूरा पढ्नुहोस् »