झापाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडपपछि आगलागी

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ । झडपका … पूरा पढ्नुहोस् »