झापामा १६ वर्षीय बालिका बलात्कृत , ६ पक्राउ

काठमाडौं । झापामा एक १६ वर्षीय बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगि उनीमाथि सामूहिक बलात्कार भएको हो । अर्जुनधारा ८ को नयाँ … पूरा पढ्नुहोस् »