टाटाको ‘कर्भ ईभी’ नेपाली बजारमा आउँदै

काठमाडौं । टाटाको बहुप्रतिक्षित कर्भ ईभी कार नेपाल आउने भएको छ । टाटाका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा लोकप्रिय बनेका चिनियाँ ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न यो कार ल्याउन लागेको हो … पूरा पढ्नुहोस् »