टिकटक प्रतिबन्ध गर्ने विरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा

काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुनेभएको छ । सरकारले टिकटक प्रतिबन्ध गर्ने निर्णयविरुद्ध परेका रिटमा सुनुवाईका लागि आज सर्वोच्च … पूरा पढ्नुहोस् »