टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६ प्रोजेक्ट सार्वजनिक
काठमाडौं। काठमाडौंको मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ आयोजना गरेको छ । टेक्सस कलेजमा विद्यार्थीले तयार पारेका विभिन्न वैज्ञानिक तथा प्रविधिमुखी परियोजनाको तीनदिने प्रदर्शनी सुरु … पूरा पढ्नुहोस् »
















