ठाकुरमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि भएन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरमाथि लागेको भ्रष्टाचार पुष्टि नभएपछि निलम्बन फुकुवा भएको छ । गत माघ २७ गते महाप्रवन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग घुस मागेको जस्तो सुनिने … पूरा पढ्नुहोस् »